पर्यटन

सगरमाथा आरोही प्रहरीका असई शेर्पालाई विशेष बढुवा

८ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा...

खोज्नुहोस