पर्यटन

पोखरामा सातै प्रदेशका मन्त्री भेला हुँदै

८ असोज २०८१ by अनलाइनसमय

गण्डकी, ८ असोज । नेपालको पर्यटकिय राजधानी पोखरामा बुधवार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो...

खोज्नुहोस