वाणिज्य

बैंकहरूबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १ भदौ । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ३१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस