अर्थ

डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने कुलमानको पहिलो निर्णय

३० भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् । सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता...

खोज्नुहोस