अर्थ

साढे ११ प्रतिशतले बढ्यो वाणिज्य बैंकको खुद नाफा, कुन बैंकले कति आर्जन गरे ?

८ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष (आव)मा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा साढे ११ प्रतिशतले बढेको हो...

खोज्नुहोस