१९ वैशाख २०८२ by अनलाइनसमय
काठमाडौं, १९ वैशाख । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ...