खेलकुद

टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल र हङकङ बिचको खेल आज

१२ फागुन २०७५ by अनलाइनसमय

फागुन-१२, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो...

खोज्नुहोस