खेलकुद

एनपीएलका लागि राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

२६ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २६ कार्तिक । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको...

खोज्नुहोस