घटना तथा अपराध

क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रूपैयाँ ठगी गर्ने एक युवक पक्राउ

१ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, १ माघ । आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौं गोकर्णेश्वर...

खोज्नुहोस