घटना तथा अपराध

नक्कली सुन देखाई साढे २१ लाख ठगी गर्ने दुई जना पक्राउ

१२ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १२ साउन । नक्कली सुन देखाई ठगी गरेको आरोपमा भक्तपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर...

खोज्नुहोस