घटना तथा अपराध

युके पठाइदिने भन्दै १ करोड २० लाख ठगी, एक जना पक्राउ

१९ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १९ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै १ करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

खोज्नुहोस