घटना तथा अपराध

जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, २ पुस । जुवा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।...

खोज्नुहोस