घटना तथा अपराध

सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्बिरबाटै ब्ल्याकमेलिङ, आयुष अधिकारी पक्राउ

२८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, २८ चैत । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्रो गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी...

खोज्नुहोस