प्रदेश

विनास्वीकृत जापान गएको भन्दै विवादमा परेपछि कोशीका आन्तरिक मन्त्रीले दिए राजीनामा

२१ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, २१ कार्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन्...

खोज्नुहोस