स्वास्थ्य/जीवनशैली

सरकारी अस्पतालमा लाइन बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सांसद बरालको ध्यानाकर्षण

३१ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ जेठ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको...

खोज्नुहोस