शिक्षा तथा संस्कृति

कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी स्थगित, भिसा नियमनका लागि कार्यदल गठन

३० वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र(एनओसी) वितरण स्थगित गरेको छ...

खोज्नुहोस