शेयर मार्केट

२७ सयमाथि उक्लियो नेप्से सूचक, ६ अर्ब १३ करोडको कारोबार

१९ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, १९ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ बिन्दुमा कायम भएको...

खोज्नुहोस