समाज

जेन–जीको आन्दोलन चर्किएपछि काठमाडौं प्रहरी कार्यालयका प्रमुख फेरियो

२४ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, २४ भदौ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख परिवर्तन गरिएको छ। जेन– जी आन्दोलन चर्किएपछि हिजो बानेश्वर क्षेत्रमा भएको घटनापछि प्रमुख फेरिएको हो । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा...

खोज्नुहोस