ताजा समाचार

आज यी स्थानमा धेरै पानी पर्ने सम्भावना

२७ साउन २०८२ by अनलाइनसमय

काठमाडौँ, २७ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।...

खोज्नुहोस