ताजा समाचार

प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्– दर्ता नभएका सामाजिक सञ्जाल अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै

१९ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १९ भदौ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालका सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सर्वोच्च अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै जाने बताएका छन् । रिमालले बिहीबार बिहान सामाजिक...

खोज्नुहोस