देश

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने/नल्याउने विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन

२७ भदौ २०८१ by अनलाइनसमय

काठमाडौं, २७ भदौ । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने/नल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले निजी क्षेत्रमा अख्तियार प्रवेश...

खोज्नुहोस