विश्व

युक्रेनी ड्रोनको गति सुस्त हुनुमा अमेरिकी सरकारको हात हुन सक्ने मस्कको दाबी

२९ असोज २०८३ by अनलाइनसमय

काठमाडौं, २९ असोज । अर्बपति इलोन मस्कले युक्रेनका केही हतियारहरूको गति र स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट नेटवर्कसँग जोडिने क्षमतामा लगाइएको प्रतिबन्धको पछाडि अमेरिकी सरकारको हात हुन सक्ने दाबी गरेका छन्...

खोज्नुहोस