विश्व

गाजामा ६० दिनको युद्धविरामका लागि इजरायल तयार भएको ट्रम्पको दाबी

१८ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजामा ६० दिनको युद्धविरामका लागि आवश्यक सर्तहरूमा सहमत भएको बताएका छन् । साथै यो युद्धविरामको समयमा अमेरिकाले सबै पक्षसँग मिलेर...

खोज्नुहोस