देश

महिलाविरुद्ध जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक

२० मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका...

खोज्नुहोस