देश

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए । उनका अनुसार...

खोज्नुहोस