देश

झ्याप्लेको पहिरोले तीन दिनदेखि रोकिएका १७ सय बढी सवारी साधन काठमाडौं भित्रिए, बाहिर पनि पठाउने तयारी

१४ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम...

खोज्नुहोस