देश

सीडीओहरुलाई अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृहको निर्देशन

२१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २१ असार । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा...

खोज्नुहोस