देश

प्रहरीलाई थप सुदृढ र प्रविधिमैत्री बनाइने, साइबर अपराध नियन्त्रणमा विशेष जोड

१९ वैशाख २०८२ by अनलाइनसमय

काठमाडौं, १९ वैशाख । सरकारको नेपाल प्रहरीलाई सुदृढ र प्रविधिमैत्री बनाइने बताएको छ । शुक्रबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्...

खोज्नुहोस