विश्व

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

७ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ७ असोज । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पद तथा गोपनियताको शपथ लिएका छन् । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा...

खोज्नुहोस