विश्व

रुसमाथि युक्रेनका साहसी हमलाहरू : आणविक जवाफको धम्कीमा मस्कोको मौनता

२१ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, २१ जेठ । युक्रेनले रुसमाथि बारम्बार साहसी ड्रोन आक्रमण गरिरहेको छ । पछिल्लो पटक रुसका रणनीतिक सैन्य विमानहरू रहेको आधारशिविरमा भएको हमलाले मस्कोलाई स्तब्ध बनाएको हो । युक्रेनी...

खोज्नुहोस