समाचार

इरानले अस्पतालमा गरेको आक्रमण ‘आपराधिक’ हो : इजरायली मन्त्री

५ असार २०८२ by अनलाइनसमय

काठमाडौं, ५ असार । इजरायलकी उप–परराष्ट्र मन्त्री शारेन हास्केलले सोरोका अस्पतालमाथि इरानले गरेको हवाई हमला ‘जानीजानी’ र ‘आपराधिक’ भन्दै आपत्ति जनाएकी छन् । मन्त्री हास्केलले सामाजिक सञ्जाल एक्समा एक...

खोज्नुहोस