समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन

२४ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर...

खोज्नुहोस