समाचार

साँझ मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

६ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

खोज्नुहोस