समाचार

चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

२० मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २० मंसिर । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।...

खोज्नुहोस