समाचार

प्रधानमन्त्री ओलीले रिसाउँदै भने : संविधान उल्लङ्घन गर्ने व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेछु

१८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विपक्ष दलले उठाएका...

खोज्नुहोस