समाचार

छाउपडी प्रथा उन्मूलनमा ७७५ छाउगोठ भत्काइयो : मन्त्री सुडी

८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, ८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले छाउपडी प्रथा अन्त्य गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ७७५ छाउगोठ भत्काइएको बताएका छन् ।...

खोज्नुहोस