समाचार

गृहले ६ जिल्लामा पठायो सीडीओ – बाँकेमा जोशी, नुवाकोटमा घिमिरे, अन्य को कहाँ पुगे ? (सूचीसहित)

२२ फागुन २०८१ by अनलाइनसमय

काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले बिहीबार...

खोज्नुहोस