समाचार

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

१८ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । शुक्रबार संसद सचिवालय पुगेका लामिछानेले सभामुख घिमिरेलाई...

खोज्नुहोस