समाचार

अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने प्रावधान हटाउने ट्रम्पको घोषणा

२४ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि...

खोज्नुहोस