१७ मंसिर २०८१ by अनलाइनसमय
काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई फराकिलो मतान्तरले हराउँदै उनी विजयी भएकी हुन्...