समाचार

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको भेट

३० असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग राजदूत युताकाले शिष्टाचार भेटवार्ता गरेका...

खोज्नुहोस