समाचार

महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडक आज रातभरि बन्द रहने

१५ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १५ असोज । महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सुचना जारी गर्दै १५ असोज राति...

खोज्नुहोस