समाचार

झ्याप्ले खोलाबाट थप ७ शव निकालिए

१३ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १३ असोज । नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पुरिएका थप ७ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन...

खोज्नुहोस