समाचार

स्थानीय तह उपनिर्वाचन कार्यातालिका सार्वजनिक, मंसिर २ मा उम्मेदवारी दर्ता

१० असोज २०८१ by अनलाइनसमय

काठमाडौं, १० असोज । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २...

खोज्नुहोस