समाचार

सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन

९ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ९ असोज । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्न...

खोज्नुहोस