समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

३१ भदौ २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ भदौ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । आइतबार फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको...

खोज्नुहोस