समाचार

रास्वपाको राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने

२८ भदौ २०८१ by अनलाइनसमय

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक...

खोज्नुहोस