१९ मंसिर २०८१ by अनलाइनसमय
काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको । आज त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको हो । उनी आज बिहान प्रोस्टेटसम्बन्धी...