देश

खोला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन धनगढी उपमहानगरको निर्देशन

७ कार्तिक २०८१ by अनलाइनसमय

काठमाडौं, ७ कार्तिक । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम...

खोज्नुहोस