देश

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

७ असोज २०८१ by अनलाइनसमय

काठमाडौं, ७ असोज । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले जानकारी दिएको छ ।...

खोज्नुहोस